File:के बाबुरामले मागेका चलचित्र सम्बन्धी कुरा संविधानमा अटाउला ?--एकिकृत नेकपा माओ 2014-06-21 01-37.jpg

Captions

Captions

Add a one-line explanation of what this file represents

Summary edit

Description

के बाबुरामले मागेका चलचित्र सम्बन्धी कुरा संविधानमा अटाउला ?

एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई सिनेमा तथा संगीतप्रति निक्कै चासो राख्छन् । चलचित्र क्षेत्रका कलाकार, पत्रकार उनका लागि प्रिय छन् । यही क्रममा उनले चलचित्रकर्मी र सांस्कृतिककर्मीसँग अन्र्तक्रिया गरेका छन् । बिहिबार भएको अन्र्तक्रियामा विभिन्न सुझावहरु चलचित्रकर्मीले उनलाई दिएका छन् ।

बाबुरामले संवैधानिक समितीको सभापती भएको हैसियतले छलफल गरेका हुन् । अन्र्तक्रियामा नेपाली सिनेमाका निर्माता, निर्देशक, कलाकार, संगीतकर्मीहरु सभागी थिए । चलचित्र तथा सांस्कृतिककर्मीहरुले बाबुरामलाई विभिन्न सुझा तयार पारेका छन् । जसबाट उनले ११ वुँदा सार्वजनिक गरेका छन् ।

१.नयाँ संविधान राज्यको निर्देशक सिद्धान्तमा चलचित्र र सांकृतिक क्षेत्रको विकास नीतिबारे उल्लेख हुनुपर्ने । २. राष्ट्रिय चलचित्र नीति छिटो पारित र लागू हुनुपर्ने । ३. विदेशस्थित नेपाली दूतावासहरुमा सांकृतिक सहचारीको व्यवस्था हुनुपर्ने । ४. रंगमञ्च, नाट्यकलाको प्रवर्धनका लागि राज्यले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने । ५.नेपालमा हुने विदेशी वस्तुको विज्ञापनमा नेपाली कलाकार नै प्रयोग हुनुपर्ने । ६. कलाकार तथा खेलाडीहरुलाई विशेष पासपोर्टका व्यवस्था हुनुपर्ने । ७.विदेशका नेपालीभाषी क्षेत्रहरुमा नेपाली फिल्म निर्यातको विशेष पहल हुनुपर्ने । ८. अभिनय र चलचित्र निर्माण सम्बन्धी अध्ययन तालिमका लागि छात्रावृत्तीको व्यवस्था हुनुपर्ने । ८. देशमा चलचित्र पर्यटनको प्रवर्धन गर्नुपर्ने । १०. नेपाली चलचित्रको प्रतिस्पर्धी क्षमता वृद्धी गर्न राज्यले विशेष संरक्षणको नीति लिनु पर्ने ।

११. कलाकारलाई गहना होइन सांकृतिक मेरुदण्डको रुपमा ग्रहण गर्नुपर्ने ।
Source Own work
Author User:Lamahidang
This file was uploaded via Mobile Web.

Licensing edit

I, the copyright holder of this work, hereby publish it under the following license:
w:en:Creative Commons
attribution share alike
This file is licensed under the Creative Commons Attribution-Share Alike 3.0 Unported license.
You are free:
  • to share – to copy, distribute and transmit the work
  • to remix – to adapt the work
Under the following conditions:
  • attribution – You must give appropriate credit, provide a link to the license, and indicate if changes were made. You may do so in any reasonable manner, but not in any way that suggests the licensor endorses you or your use.
  • share alike – If you remix, transform, or build upon the material, you must distribute your contributions under the same or compatible license as the original.

File history

Click on a date/time to view the file as it appeared at that time.

Date/TimeThumbnailDimensionsUserComment
current22:37, 20 June 2014Thumbnail for version as of 22:37, 20 June 2014650 × 485 (114 KB)Lamahidang (talk | contribs)Contributed image from Special:Uploads

The following page uses this file:

Metadata