Welcome to Wikimedia Commons, Sarun~commonswiki!

-- Wikimedia Commons Welcome (talk) 09:24, 23 May 2014 (UTC)Reply

Your account will be renamed

edit

22:56, 17 March 2015 (UTC)

Renamed

edit

05:20, 21 April 2015 (UTC)

विकी लभ्स अर्थ २०२० नेपाल खुल्ला छ!

edit
 

नमस्कार! हामी घोषणा गर्न पाउँदा खुसी छौं कि विकी लभ्स अर्थ २०२० नेपाल अहिलेसम्म पनि खुल्ला छ। तपाईंको सहभागिताले हामीलाई नेपालको प्रकृतिलाई अभिलेखिकरण गर्न र यसलाई विकिपिडिया तथा यसका अन्य परियोजनाहरू मार्फत विश्वलाई देखाउन मद्दत गर्दछ। नियमहरू पढ्नको लागि कृपया प्रतियोगिताको पृष्ठमा जानुहोस्: Commons:Wiki Loves Earth 2020 in Nepal । त्यहाँ तपाइँले प्रतियोगितामा कसरी भाग लिने भनेर पनि थाहा पाउनु हुनेछ। यदि तपाईंसँग केहि प्रश्नहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्: https://www.facebook.com/WLENepal

धन्यवाद,
विकी लभ्स अर्थ २०२० नेपाल आयोजक समिती 14:53, 10 June 2020 (UTC)